१६ जेठ २०८३, शनिवार

भर्खरै

स्थानीय

दोलखामा नापतौल सचेतना कार्यक्रम

हेर्दाहेर्दै डेस्क २ पुष २०८२, बुधवार
दोलखामा नापतौल सचेतना कार्यक्रम

News Summary


  • दोलखामा व्यवसायीहरूलाई नापतौल यन्त्रको दर्ता, नवीकरण र कानुनबारे सचेतना कार्यक्रम सम्पन्न भयो।
  • यो कार्यक्रम गुणस्तर तथा नापतौल कार्यालय र दोलखा उद्योग वाणिज्य संघको सहकार्यमा आयोजना गरिएको थियो।

दोलखा — व्यवसायमा प्रयोग हुने नाप्ने तथा तौलने यन्त्रको दर्ता, नवीकरण र प्रचलित कानुनबारे जानकारी दिन दोलखामा नापतौल सचेतना कार्यक्रम सम्पन्न भएको छ।

गुणस्तर तथा नापतौल कार्यालय, काठमाडौंको आयोजनामा तथा दोलखा उद्योग वाणिज्य संघको सह–आयोजनामा बुधबार आयोजित कार्यक्रममा जिल्लाका व्यवसायीहरूलाई नापतौलसम्बन्धी मापदण्ड र कानुनी व्यवस्था बारे जानकारी गराइएको थियो।

कार्यक्रममा नापतौल कार्यालयका कर्मचारी, उद्योग वाणिज्य संघका पदाधिकारी तथा व्यवसायीहरूको सहभागिता रहेको थियो।

425 Shares

लेखकको बारेमा

हेर्दाहेर्दै डेस्क

सम्बन्धित खबरहरु

न्युज अपडेटस्

ट्रेन्डिङ्ग पोष्ट